Posts

Showing posts from August, 2025

Summary of "Influence: The Psychology of Persuasion" (मनोविज्ञान र प्रभावशास्त्र विज्ञ) By Dr. Robert Cialdini

Image
Robert Cialdini द्वारा लेखिएको "Influence: The Psychology of Persuasion" नेपाली संस्करण – अनुवाद/लेख: Srizanaa विषय :  मानिसलाई   मनाउने   कला ,  मानसिक   प्रभाव ,निर्णय प्रक्रिया यो   पुस्तक   मानिसहरूले   कसरी   निर्णय   लिन्छन् ,  कसरी   सजिलै   प्रभावित   हुन्छन् ,  र   हामी   कसरी   अनजानैमा   अरूको   प्रभावमा   पर्छौं   भन्ने   कुरा   मनोवैज्ञानिक   आधारमा   स्पष्ट   गर्छ।   लेखकले   ६   प्रमुख  " प्रभाव   गर्ने   सिद्धान्तहरू " (Principles of Influence)  प्रस्तुत   गरेका   छन्। Cialdini   का  6  मुख्य   प्रभाव   सिद्धान्तहरू  (Nepali  मा ) :- 1. Reciprocity ( प्रतिदानको   भावना ) " तपाईंले   मलाई   केही   दिनुभयो   भने ,  म   तपाईंलाई   फिर्ता   दिन   बाध्य   महसुस   गर्छु। " उदाहरण :- कसैले   तपाईल...