Posts

“Sad Birds Still Fly – Maverick

Image
  “Sad birds still fly”  “ दुःखी भए पनि चरा उड्न छोड्दैनन्। ”  भन्ने लाइनले जीवनको एउटा सानो तर धेरै गहिरो सत्यलाई देखाउँछ। यसको अर्थ सीधै हेर्दा “ दुःखी भए पनि चरा उड्न छोड्दैनन् ” भन्ने हुन्छ , तर यसको भित्री भाव अझ ठूलो छ। जीवनमा हरेक मानिस कहिले न कहिले दुःख , निराशा वा थकानबाट गुज्रन्छ। कहिलेकाहीँ मन यति भारी हुन्छ कि केही पनि गर्न मन लाग्दैन , सबै कुरा रोकिएको जस्तो लाग्छ। तर वास्तविकता के हो भने , जीवन भने रोकिन्न। जस्तो चरा घाइते भए पनि वा थाकेको भए पनि आकाशमा उड्न छोड्दैन , त्यस्तै मानिस पनि आफ्नो दुःख बोकेरै अघि बढिरहेको हुन्छ। यो लाइनले हामीलाई सम्झाउँछ कि दुःखी हुनु कमजोरी होइन। दुःख हुनु स्वाभाविक हो , तर त्यसैमा रोकिनु आवश्यक छैन। मानिसको शक्ति यहीँ देखिन्छ   भित्र पीडा हुँदा पनि बाहिर जीवन चलाइरहनु , सानो-सानो प्रयास गर्दै अगाडि बढिरहनु। कहिलेकाहीँ अरूलाई हेर्दा उनीहरू सबै ठीक छन् जस्तो लाग्छ , तर उनीहरू पनि आफ्नै पीडा बोकेर अघि बढिरहेका हुन्छन्। त्यसैले “sad birds still fly” भन्ने कुरा एउटा शान्त तर शक्तिशाली सन्देश हो ,  दुःख भए पनि जीवन चलिरहन्...

"I am not cold, I am selective.

Image
  I am not cold, I am selective. Being selective isn’t about shutting people out… it’s about letting the right ones in. No chasing No convincing No random noise, no waste of time... You know why I am choosy? Because I notice the little things… energy, vibes and details that most people miss out. I choose my people carefully. And, if you are not getting a seat at my table… consider it my boundary… not pride. I am not saying you are not amazing… it’s just that our mindsets shine in different directions. Maybe you belong somewhere else… maybe somewhere even brighter than my table. And you know what I’ve realized? More people around you put more weight on you… connections, complications, distractions… and that doesn’t add value to one’s life. I know the ones who share my core principles are far better for me than the ones who just share my time and table. The ones who get me, and I get them… rare, but priceless. Isn’t it? So, I don’t mind if you disagree, but I consider fewer,...

“आधुनिकता भित्रको एक्लोपन: डिजिटल युगमा बाँच्ने बोझिलो जीवन” Loneliness within Modernity: The Heavy Life of the Digital Age

Image
  "तिमी दुखी छौ? किन? तिमी त सफल देखिन्छौ!"         "यही देखिने कुरा नै समस्या हो।" डिजिटल युगले हामीलाई जडान त गर्‍यो, तर मन भित्र भने अझै खालीपन छ। सहज जीवनको खोजीमा हामी अझै जटिल हुँदै गइरहेका छौँ। The digital age connected us, but inside, we still feel empty. In the pursuit of an easier life, we’ve made it even more complicated. -विकसित समाज, अविकसित मन :- आज हामी तीव्र गतिको युगमा बाँचिरहेका छौं। हाम्रो हातमा स्मार्टफोन छ, आँखामा सपना छ, तर मनमा अशान्ति छ। हामीले शहर बनाएँयौं, तर शान्ति हरायौं। हामीले त नेटवर्क जोडेयौं, तर सम्बन्ध टुटे। “हामी जति स्मार्ट हुँदै गयौं, उति नै तनावग्रस्त पनि।” -उच्च आशा, गहिरो निराशा :- आजको समाजमा "सफल" बन्ने मापदण्ड दिन-दिनै बढिरहेको छ:- राम्रो जागिर राम्रो लुगा राम्रो शरीर राम्रो रिलेसनसिप राम्रो मोबाइल, घडी, गाडी…आदि   तर यति धेरै "rāmro" को दौडमा, कति जना हामी आफैँलाई साँचो अर्थमा राम्रा ठान्न सक्छौं? यो Comparative Culture हो, जहाँ आफ्नो खुसी अर...

Summary of "Influence: The Psychology of Persuasion" (मनोविज्ञान र प्रभावशास्त्र विज्ञ) By Dr. Robert Cialdini

Image
Robert Cialdini द्वारा लेखिएको "Influence: The Psychology of Persuasion" नेपाली संस्करण – अनुवाद/लेख: Srizanaa विषय :  मानिसलाई   मनाउने   कला ,  मानसिक   प्रभाव ,निर्णय प्रक्रिया यो   पुस्तक   मानिसहरूले   कसरी   निर्णय   लिन्छन् ,  कसरी   सजिलै   प्रभावित   हुन्छन् ,  र   हामी   कसरी   अनजानैमा   अरूको   प्रभावमा   पर्छौं   भन्ने   कुरा   मनोवैज्ञानिक   आधारमा   स्पष्ट   गर्छ।   लेखकले   ६   प्रमुख  " प्रभाव   गर्ने   सिद्धान्तहरू " (Principles of Influence)  प्रस्तुत   गरेका   छन्। Cialdini   का  6  मुख्य   प्रभाव   सिद्धान्तहरू  (Nepali  मा ) :- 1. Reciprocity ( प्रतिदानको   भावना ) " तपाईंले   मलाई   केही   दिनुभयो   भने ,  म   तपाईंलाई   फिर्ता   दिन   बाध्य   महसुस   गर्छु। " उदाहरण :- कसैले   तपाईल...